विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीले नेकपा संस्थापक महासचिव जननेता पुष्पलाल श्रेष्ठको स्मृतिमा दीप प्रज्वलन कार्यक्रम गरी पुष्पलाल स्मृति दिवस मनाएको छ । आज साँझ विराटनगरको पुष्पलाल चोकस्थित पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरि दीप प्रज्जवलन गर्दै मनाइएको सचिव विज्
काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय दिनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सङ्क्