काठमाडौँ:भारी वर्षाका कारण मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डका सडक अवरुद्ध भएका छन् । यही असोज ८ गतेदेखि भएको वर्षाका कारण बाढी तथा पहिरो जाँदा पृथ्वीराजमार्गसहित मुलुकभरका ११ वटा राजमार्गसहित विभिन्न खण्डको सडक अवरुद्ध भएका सडक विभागले आजएक सूचना जारी गरी जनाएको छ ।पृथ्
विराटनगर:पहाडी जिल्लाहरूमा भइरहेको निरन्तरको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेर खतराको तह (एक्स्ट्रीम डेन्जर) मा पुगेको छ । शनिबार (आज) बिहान ७ बजेको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक पुगेको छ ।पानीको बहाव खतराको तह नाघेपछि कोश