०६ आश्विन २०८३, मंगलबार

शेयर कारोबार पुनः सञ्चालन

Logo
Pulse Khabar मंगलबार, आश्विन ०६, २०८३

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले मा आजदेखि पूर्ववत् रूपमा शेयर कारोबार सञ्चालन हुने जनाएको छ ।

सोमबार प्राविधिक समस्या देखिएर अवरुद्ध भएर रोकिएको शेयर कारोबार आज सञ्चालनमा आउन लागेको हो ।नेप्सेले आज सार्वजनिक सूचना जारी गरेर नेप्सेका ७२ कारोबार सदस्यहरूको डाटा सेन्टरका रूपमा रहेको डाटा हब प्रालिमा देखिएको प्राविधिक समस्या समाधान भएको जानकारी प्राप्ति भएपछि आजदेखि नेप्सेमा नियमित शेयर कारोबार सञ्चालन गर्न लागिएको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206