काठमाडौं:देशका पहाडी तथा हिमाली क्षेत्रमा आज (सोमबार) वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानमा भने मौसम तुलनात्मक रूपमा सफा रहनेछ ।महाशाखाले देशमा मनसुनी र पश्चिमी वायुको संयुक्त प्रभाव रहेको जनाएको छ । कर्णाली, सुदूरपश्चिम तथा
विराटनगर:मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोमबार बिहान एक युवकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।कोशी लोकमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–२ मा मोटरसाइकलले साइकल यात्रीलाई बिहान ६ बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विराटनगरबाट नेमुवात