१३ आश्विन २०८३, मंगलबार

नेपाली बजारमा सुनको मूल्य घट्यो

Logo
Pulse Khabar मंगलबार, आश्विन १३, २०८३

काठमाडौं :नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।

सोमबार प्रतितोला २ लाख ९४(चौरान्नब्बे) हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९०(नब्बे) हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४९(उनन्चास) हजार ५५ रुपैयाँ तोकिएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १ सय १५ रुपैयाँले घटेको छ। सोमबार प्रतितोला ४ हजार ५ सय १० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३ सय ९५(पन्चान्नब्बे)  रुपैयाँमा कारोबार भइरहेको छ।आज १० ग्राम चाँदीको मूल्य ३ हजार ७ सय ६८ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206