काठमाडौं:नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ ।आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५० हजार ६ सय रुपैयाँ तो
काठमाडौं:पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) पनि कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न भू–भागमा वर्षा, चट्याङ, हावाहुरी र असिनाको सम्भावना रहेको छ ।हाल हिमाली तथा पहाडी क्षे