पाँचथर:वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१, चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभरी जागै बस्छन् । पानी परेपछि पहिरोले गाउँ नै तान्ने चिन्ताले उनीहरु जागै बस्ने गरेका हुन् । बाढीपहिरोले सिङ्गो गाउँ नै जोखिममा परेपछि उक्त टोलका दर्जनौँ परिवारको बेचैनी बढ्दै गएको
नारायणगढ (चितवन):अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गत चितवन तथा धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अन