काठमाडौं:नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ। आज प्रतितोला छापावाल सुनको मूल्य दुई हजार ३०० रुपैयाँले घटेर दुई लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। प्रति १० ग्राम छापावाल सुनको मूल्य
काठमाडौँ:त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु नौ करोड २५ लाख सहयोग गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापाले बुधबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त रकमको चेक