अस्ट्रेलियामा पहिलो पटक बर्ड फ्लु (एच फाइभ एन वान) सङ्क्रमण पुष्टि भएको छ । योसँगै बर्ड फ्लुको अत्यधिक सङ्क्रामक भेरियन्ट सबै महादेशमा पुगेको छ । पश्चिमी अस्ट्रेलियाको दुर्गम क्षेत्रमा ‘ब्राउन स्कुआ’ नामक प्रवासी चरामा सङ्क्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाकी कृषिमन
भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्नुभएको छ । चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीले प्राप्त गरेको जनमतलाई आत्मसा