कास्की: पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु सात अर्ब १५ करोड २५ लाख बजेट ल्याएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले आज पोखरा सभागृहमा बसेको १९(उन्नाइस )औँ नगरसभामा बजेट कार्यक्रम प्रस्तुत गर्नुभएको हो । चालु वर्षमा रु आठ अर्ब ३५ करोड १२ लाख बजेट ल्याएको
विराटनगर: नेपालको सनातन सभ्यता, संस्कृति तथा धार्मिक सहिष्णुताको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले मोरङको विराटनगरमा असार ६ गते शनिबार ऐतिहासिक ‘बृहत् सनातन सम्मेलन’ आयोजना हुने भएको छ। हिन्दु, बौद्ध र किराँत धर्मगुरुहरूको उपस्थितिमा विराटनगर महानगरपालिका वडा न –१ स्थित जिल्ल