काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिहरूलाई सम्मानसहित आलोचनाबाट सिक्दै राज्यलाई जनताप्रति सकिए संविधानले स्थापित गर्न चाहेका सङ्कल्पहरू पूरा हुने बताउनुभएको छ । संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष
विराटनगर:शनिबार साँझ सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा भएको गोली प्रहारबाट एक युवक घाइते भएका छन् । वडा नम्बर १ स्थित लक्ष्मीनारायण मन्दिर अगाडि भएको गोली प्रहारबाट सोही ठाउँका १९(उन्नाइस) वर्षीय निरज यादव घाइते भएका हुन् । उनको तिघ्रामा गोली लागेको छ । घाइते यादवको विराटनगरस्थि