०२ आश्विन २०८३, शुक्रबार

सुनचाँदीको मूल्यमा वृद्धि

Logo
Pulse Khabar शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौं:नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ।

बिहीबार प्रतितोला २ लाख ९९(उनान्सय)  हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँ पुगेको छ।

आज १० ग्राम छापावाल सुनको मूल्य २ लाख ५९(उनसट्ठी) हजार ८ सय ६० रुपैयाँ तोकिएको छ।यस्तै, चाँदीको मूल्य पनि तोलामा १५० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँ पुगेको छ। १० ग्राम चाँदीको मूल्य ४ हजार ९४(चौरान्नब्बे)  रुपैयाँ तोकिएको छ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206