१६ कार्तिक २०८३, आइतबार

सोमबारदेखि नयाँ समयमा खुल्नेछन् सरकारी कार्यालय

Logo
Pulse Khabar आइतबार, कार्तिक १६, २०८३

काठमाडौं:सरकारी कार्यालयको समय कात्तिक १६ गते सोमबारदेखि परिवर्तन हुने भएको छ ।

सरकारले जाडोयामको समय तालिकाअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन् ।यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए । गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार यो समय तालिका कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म लागू हुनेछ ।

शैक्षिक संस्था र सार्वजनिक निकायबाहेकका अन्य सबै सरकारी कार्यालयहरूमा यो नयाँ समय लागू हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206