०९ जेठ २०८३, शनिबार

विराटनगरमा जेठ १९ देखि कन्टेन्ट क्रिएसन तालिम हुने

Logo
Pulse Khabar शनिबार, जेठ ०९, २०८३

विराटनगरमा आगामी जेठ १९ गतेदेखि कन्टेन्ट क्रिएसन तालिम सुरु हुने भएको छ।

प्रचार र रातो गुराँस संस्थाको संयुक्त आयोजनामा यो तालिम सञ्चालन हुन लागेको हो ।यो तालिम डिजिटल प्लेटफर्ममा सक्रिय हुन चाहने युवाहरूको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ तयार पारिएको हो ।तालिममा सहभागी युवाहरूका लागि स्क्रिप्ट लेखन, भिडियो एडिटिङ र डिजिटल कन्टेन्ट निर्माणसम्बन्धी व्यावहारिक तालिमको आयोजकले गरेको छ। डिजिटल युगमा आवश्यक पर्ने सिर्जनात्मक (क्रिएटिव) सीप विकास गराउने मुख्य उद्देश्यसहित सञ्चालन हुन लागेको हो । तालिमका लागि रजिस्ट्रेशन खुला गरिएको छ ।

इच्छुक युवाहरूले समयमै आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

https://ratogurasxprachar.com/register

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206