२७ जेठ २०८३, बुधबार

जेठ १४ देखि चार दिन सार्वजनिक बिदा

Logo
Pulse Khabar शुक्रबार, जेठ ०८, २०८३

काठमाडौं:जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा)का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै राजपत्रमा प्रकाशित व्यवस्था अनुसार उक्त दिन सार्वजनिक बिदा रहने जनाएको हो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा इश्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद जेठ १४ गते परेकाले देशभर सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

यसअघि नै जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिने व्यवस्था राजपत्रमा प्रकाशित भइसकेको छ । त्यसपछि १६ गते शनिबार र १७ गते आइतबार परेकाले लगातार चार दिन सार्वजनिक बिदा परेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206