०३ जेठ २०८३, आइतबार

नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारण सभा जेठ ७ गते हुने

Logo
सौरभ फुयल आइतबार, जेठ ०३, २०८३

विराटनगर:नेपाल पत्रकार महासंघ मोरङको वार्षिक साधारण सभा आगामी जेठ ७ गते बिहीबार आयोजना गर्ने भएको छ। कार्यक्रमको उद्घाटन भने पत्रकार महासंघको साधारण सभा केन्द्रिय अध्यक्ष निर्मला शर्मा द्वारा हुनेछ  ।

महासंघले सार्वजनिक गरेको निमन्त्रणाअनुसार साधारण सभा विराटनगरस्थित होटल एशियाटिकमा बिहान ९ बजेबाट सुरु हुन बताईएकोे छ।महासंघले सम्पूर्ण साधारण सदस्यहरूलाई कार्यक्रममा अनिवार्यरुपमा उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ।साथै कार्यक्रममा वार्षिक गतिविधि, संगठनको अवस्था तथा आगामी कार्ययोजनाबारे छलफल हुने महासंघले बताएको छ।

महासंघले कार्यक्रमलाई सफल बनाउन निमित्त सबै सदस्य तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिताको हुनु पर्ने अपिल गरेको छ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206