२० मंसिर २०८२, शनिबार

क्यानले नेपाल प्रिमियर लीग आयोजना गर्ने

Logo
Pulse Khabar शुक्रबार, आषाढ २१, २०८१

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग आयोजना गर्ने भएको छ ।

बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले आउँदो नोभेम्बर/डिसेम्बरमा प्रिमियर लिग आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले टीयु क्रिकेट मैदानको पिचको पुनः निर्माण गरी स्तरोन्नति गर्ने, हाल सञ्चालनमा रहेको जिम हललाई व्यवस्थित गर्न विस्तार गरी जिम हलमा प्रयोग हुने आवश्यक उपकरण थप गर्ने तथा खेल मैदानलाई विस्तार एवं व्यवस्थित गर्न फेन्सिङ सारी ढलको व्यवस्थापन गर्ने निर्णय गरेको क्यानका सचिव पारख खड्काले जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्बाट बजेट प्राप्त भएपछि सातै प्रदेशमा इन्डोर ट्रेनिङ सेन्टर निर्माण गर्ने निर्णयसमेत भएको खड्काले बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206