०९ आषाढ २०८३, मंगलबार

एम्बाप्पेको दुई गोल मद्दतमा फ्रान्स नकआउट चरणमा प्रवेश

Logo
Pulse Khabar मंगलबार, आषाढ ०९, २०८३

काठमाडौं :फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्सले इराकलाई पराजित गरेकाे छ ।

फिलाडेल्फिया स्टेडियममा भएकाे खेलमा ३–० ले पराजित गरेकाे हाे ।फ्रान्सकाे जितमा किलियन एम्बाप्पेले २ गाेल गरे । एक गाेल उस्मान डेम्बेलेले गरे ।एम्बाप्पेले १४ औं मिनेट र ५४ औं मिनेटमा गोल गरेका थिए । उनले विश्वकपका २ खेलमा ४ गाेल गरिसकेका छन् । खेलको ६६ औं मिनेटमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सकाे जित सहज बनाए । याे जितसँगै फ्रान्सले समुह चरण पार गरेकाे छ । समूह ‘आइ ‘मा लगातार दोस्रो खेल जित्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206