०४ आषाढ २०८३, बिहिबार

फिफा विश्वकप: पानामालाई १-० ले हराउँदै घानाको विजयी सुरुवात

Logo
Pulse Khabar बिहिबार, आषाढ ०४, २०८३

काठमाडौं :फिफा विश्वकप २०२६ मा घानाले पानामालाई १-० ले हराउँदै विजयी सुरुवात गरेको छ ।

इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले विजयी सुरुवात गरेकाे हाे ।क्यानडाको टोरन्टो स्टेडियममा बिहीबार भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरे ।बराबरीतर्फ अग्रसर खेलको दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेका थिए । यो जितपछि घानाले ३ अंक जोड्दै विश्वकप सुरुवात गरेको छ ।

इंग्ल्यान्ड र क्रोएसिया जस्ता टिम यस समूहमा जितपछि घानाले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । साेही समूहकाे अर्काे खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206