१८ जेठ २०८३, सोमबार

विराटनगरमा नयाँ विद्युतीय गाडी (ओमोडा ई५ प्रो) सार्वजनिक हुँदै

Logo
Pulse Khabar सोमबार, जेठ १८, २०८३

विराटनगर: कोशी प्रदेशको रादधानी बिराटनगरमा विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ प्रविधि र आधुनिक सुविधासहितको (ओमोडा ई५ प्रो )  सार्वजनिक हुने भएको छ ।

कार्यक्रम नेपालका (ओमोडा | जेको )आधिकारिक वितरक शारडा ग्रुप अन्तर्गतको (एसपीजी)अटोमोबाइल्सले आयोजना गर्न लागेको हो । विशेष कार्यक्रममा नयाँ विद्युतीय गाडीको औपचारिक प्रस्तुति गरिने आयोजकले जनाइएको छ। कार्यक्रममा विद्युतीय यातायातको भविष्य,अत्याधुनिक प्रविधि तथा वातावरणमैत्री सवारीको महत्वबारे जानकारी दिइने आयोजकले बताएको छ। कार्यक्रम जेठ २० गते मंगलबार) साँझ ६ बजेदेखि विराटनगरस्थित सिटी प्यालेस होटलमा आयोजना हुन लागेको हो । कार्यक्रममा व्यवसायी, बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी तथा सवारीप्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार (ओमोडा ई५ प्रो) ले नेपाली बजारमा विद्युतीय सवारीले आगामी दिनमा दिगो यातायातका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरेका छ र नयाँ अनुभव प्रदान गर्ने विश्वास लिइएको छ । साथै विद्युतीय सवारीको प्रयोग बढ्दै गएको वर्तमान अवस्थामा (ओमोडा ई५ प्रो) को आगमनले नेपाली अटोमोबाइल बजारमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206