१८ बैशाख २०८२, शुक्रबार

विश्वकप खेल्न उत्साहित छुः कुशल भुर्तेल

Logo
Pulse Khabar सोमबार, बैशाख १७, २०८१

काठमाडौं । राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेलले नेपालको लागि विश्वकप खेल्न पाउदा खुसी लागेको बताएका छन् । केटिएम कन्सलटिङ ग्रुपको ब्राण्ड एम्बास्डरमा नियुक्त भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी क्रिकेटर भुर्तेल ब्राण्ड एम्बास्डरमा नियुक्त भएको केटिएम कन्सलटिङ ग्रुपले जानकारी दिएको हो । कार्यक्रममा बोल्दै क्रिकेटर भुर्तेलले नेपालले विश्वकप खेल्न लागेको र आफू पनि सहभागी भइरहेकोमा खुशी लागिरहेको बताउनु भयो । उहाँले आगामी टि २० विश्वपकप खेल्नका लागि आफू उत्साहित रहेको बताए ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206