२० मंसिर २०८२, शनिबार

अग्रज साहित्यकार सुवेदीको निधन

Logo
Pulse Khabar बुधबार, चैत्र १४, २०८०

विराटनगर । अग्रज साहित्यकार, वरिष्ठ समालोचक दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । विराटनगरमा स्थायी बसोबास गर्दै आउनु भएका सुवेदीको गएराति मोरङको बुढीगंगास्थित विराट टिचिङ अस्पतालमा निधन भएको हो ।

२००३ सालमा भोजपुरको दिङ्लामा जन्मिनु भएका सुवेदीको दुई छोरा, एक छोरी र श्रीमती छन् । क्यान्सर रोगबाट पीडित सुवेदीको उपचारकै क्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल बुढीगंगा मोरङमा निधन भएको छोरा शरदराज सुवेदीले बताउनुभयो । उहाँको बुधबार बिहान ३ बजे सुवेदीको निधन भएको हो । उनको विराटनगरस्थित परोपकार घाटमा बुधबार दाहसंस्कार गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206