०३ भाद्र २०८३, बुधबार

सुनचाँदीको मूल्यमा गिरावट

Logo
Pulse Khabar बुधबार, भाद्र ०३, २०८३

काठमाडौं: नेपाली सुनचाँदी बजारमा बुधबार (आज) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको हो ।मंगलबार प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य आज दुई हजार ७०० रुपैयाँले घटेर तीन लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार प्रतितोला चार हजार ७५५ रुपैयाँ रहेको चाँदी आज १६० रुपैयाँले घटेर चार हजार ५९५ रुपैयाँमा झरेको महसंघले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206