०३ भाद्र २०८३, बुधबार

सुनको मूल्यमा नयाँ कीर्तिमान: प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ पुग्यो

Logo
Pulse Khabar मंगलबार, भाद्र ०२, २०८३

काठमाडौं:नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा नयाँ दर निर्धारण भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आजका लागि नयाँ कारोबार मूल्य सार्वजनिक गरेको हो।महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकिएको छ। यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ पुगेको छ। १० ग्राम चाँदी खरिदका लागि ४ हजार ७७ रुपैयाँ तिर्नुपर्ने महासङ्घले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206