१७ साउन २०८२, शनिबार

सुनसरीको स्टार क्लबलाई ६ गोलले हराउँदै मच्छिन्द्र फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा

Logo
Pulse Khabar मंगलबार, पुष ०९, २०८१

पाँचथर । सुनसरीको न्यु स्टार क्लबलाई हराउँदै काठमाडौंको मच्छिन्द्र फुटबल क्लब ११औं संस्करणको फाल्गुनन्द गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

फिदिम माविको मैदानमा आज भएको दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले न्यु स्टारलाई ६–२ गोल अन्तरले पराजित गर्याे । यस्तै हिजोको पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मीलाई हराउँदै आयोजक फिदिम स्पोर्ट्ङि क्लब सेमिफाइनलमा पुगेको छ ।

गएको शनिवारदेखि शुरू भएको प्रतियोगिताको फाइलन पुस १५ गते हुने छ । प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ रुपैयाँ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगका चार क्लबसहित १० वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206