१८ साउन २०८२, आइतबार

सन्दीप उडे क्यनडा

Logo
Pulse Khabar सोमबार, साउन ०७, २०८१

नेपाली क्रिकेटर सन्दीप लामिछाने क्यनडा उडेका छन् । ग्लोबल  टी-२० खेल्न लामिछने क्यानडा  बिहान त्यसतर्फ लागेका हुन् ।

जुलाई २५ बाट सुरू हुने ग्लोबल टी-२० लिगमा लामिछाने भ्यानकुभर नाइट्समा अनुबन्ध भएका छन् । उनीसँगै दीपेन्द्रसिंह ऐरी पनि सोही क्लबमा छन् ।

यस्तै नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले पनि यो पटक लिग खेल्ने भएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206