२८ आषाढ २०८३, आइतबार

साना र सावित्रीले उत्कृष्ट ब्याटिङ गर्दै १९९(एक सय उनान्सय) रनको कीर्तिमानी साझेदारी गरे

Logo
Pulse Khabar आइतबार, आषाढ २८, २०८३

काठमाण्डौ : साना प्रवीण र सावित्री धामीले १९९(एक सय उनान्सय) रन बनाएको एसीसी महिला १९(उन्नाइस ) वर्षमुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई १५१ रनको फराकिलो अन्तरले हराएको छ ।

मलेसियामा चलिरहेको प्रिमियर कपमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले हिजो कतारलाई हराएको थियो । आजको खेलमा जितका लागि २ सय रनको लक्ष्य पछ्याएको सिंगापुर २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रनमा समेटियो । नेपालले २० ओभरमा कुनै पनि विकेट नगुमाई १९९(एक सय उनान्सय) रन बनाएको थियो । सानाले ९८(अन्ठान्नब्बे ) र सावित्रीले ७८ रन जोडिन । नेपालले समूह चरणमा अब पर्सि मंगलबार हङकङसँग खेल्नेछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206