२८ जेठ २०८३, बिहिबार

विश्वकप २०२६ को अनधिकृत प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध लगाउन दूरसञ्चार प्राधिकरणको निर्देशन (सूचीसहित)

Logo
Pulse Khabar बिहिबार, जेठ २८, २०८३

काठमाण्डाै :नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू अनधिकृतरूपमा प्रसारण गर्ने तयारीमा रहेका ३५ वटा वेबसाइट र एपहरू तत्काल बन्द गर्न माेबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएकाे छ ।

विभिन्न पाइरेटेड र अनधिकृत वेबसाइट तथा एपहरूले विश्वकपका खेलहरू नेपालभित्र निःशुल्क प्रसारण गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको भन्दै प्राधिकरणले आज पत्राचार गरेर अनधिकृत प्रसारण राेक्न भनेकाे हाे ।प्राधिकरणले नेपालमा विश्वकप फुटबलको विशेष र आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क (हिमालय स्पोर्ट्स) र डिसहोम डिजिटल प्रालि (डिगो) को संयुक्त उपक्रम (एचटीभी–डिगाे ब्राेडकास्टिङ कन्सोर्टियम जेभी) सँग मात्र रहेकाे प्रष्ट पारेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206