२० मंसिर २०८२, शनिबार

थपिँदै छ क्रिकेटमा उत्साह : वेस्टइन्डिजको टोली नेपाल आउँदै

Logo
Pulse Khabar सोमबार, चैत्र २६, २०८०

काठमाडौं । वेस्टइन्डिजको टेस्ट टोली नेपालसँग ५ टि २० खेल्न पहिलो पटक नेपाल आउने भएको छ । वेस्टइन्डिजको ए टोली नेपालसँग पाँच टी२० खेल खेल्न काठमाडौं आउने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइन्डिज पाँच टी २० खेल खेल्न नेपाल आउने जानकारी दिएको छ । क्यानका सचिव पारस खड्काले यो विषयमा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

नेपाल र वेस्टइन्डिजबीचको खेल अप्रिल २५ देखि मे ५ सम्म हुनेछ । नेपालले टी२० विश्वकप जुनमा हुनुअघि अन्तिम तयारीको रुपमा वेस्टइन्डिजसँग सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206