२० मंसिर २०८२, शनिबार

आरसीबी लगातार पराजित

Logo
Pulse Khabar शनिबार, चैत्र १७, २०८०

इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी सिजनमा रोयल च्यालेन्जर्स बेंग्लोर (आरसीबी) लगातार दुई पटक पराजित भएको छ । कोलकाता नाइट राइडर्स (केकेआर)ले गएराति भएको खेलमा आरसीबीलाई उसैको मैदानमा ७ विकेटले पराजित गरेको छ ।

बेंग्लोरले दिएको १ सय ८३ रनको लक्ष्य कोलकाताले ३ विकेट गुमाएर १६.५ ओभरमै भेटायो । पहिले ब्याटिङ गरेको बेंग्लोरले ६ विकेट गुमाएर पूरै २० ओभर खेल्दै १ सय ८२ रन बनाएको थियो ।

दुई खेलमा दुई खेल जितेको केकेआर अंकतालिकको दोस्रो स्थानमा छ भने तीन खेलमा दुई खेल हारेको बेंग्लोर अंकतालिकाको छैंटौं स्थानमा रहेको छ ।
आज राति लखनउ सुपर जायन्ट र पञ्जाब किंग्सबीच खेल हुँदैंछ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206