काठमाडौं:नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य प्रतितोला ९(नौ) हजार ५ सय रुपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर प्रतितोला ३ लाख ९(नौ) हजार रुपैयाँ कायम भएको छ ।त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय ८५ रुपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला ४ हजार ९(नौ) सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको छ ।
