०७ भाद्र २०८३, आइतबार

अन्तर सञ्चार गृह फुटसलको उपाधि ‘द शब्द एक्स्प्रेस’ लाई, फाइनलमा मकालु टेलिभिजन पराजित

Logo
Pulse Khabar आइतबार, भाद्र ०७, २०८३

विराटनगर:ब्रेकिङ नेपाल न्युजको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर सञ्चार गृह फुटसल प्रतियोगिताको उपाधि द शब्द एक्स्प्रेसले जितेको छ।

विराटनगरस्थित जेएनएल फुटसलमा आइतबार भएको फाइनल खेलमा द शब्द एक्स्प्रेसले मकालु टेलिभिजनलाई पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा विराटनगरका १४ वटा सञ्चार गृहका टोली सहभागी थिए ।

आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई भदौ ११ गते विशेष कार्यक्रम आयोजना गरी पुरस्कार तथा सम्मान प्रदान गरिनेछ। प्रतियोगिताले सञ्चार गृहबीचको आपसी सम्बन्ध, सहकार्य र खेलकुद भावनालाई थप मजबुत बनाएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206