१९ साउन २०८३, मंगलबार

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

Logo
Pulse Khabar मंगलबार, साउन १९, २०८३

विराटनगर: नेपाली बजारमा मंगलबार (आज) सुन र चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्यमा गिरावट आएको हो ।मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला तीन हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँ रहेको थियो। सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला ५९५( पाँच सय पन्चानब्बे )रुपैयाँले घटेको हो।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206