१२ साउन २०८३, मंगलबार

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, तोलामा हजारौँले सस्तियो

Logo
Pulse Khabar मंगलबार, साउन १२, २०८३

विराटनगर:नेपाली बजारमा मंगलबार (आज) पनि सुनचाँदीको घटेको छ ।

बजारमा सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला १ सय ३५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार बजारमा चाँदी प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206