११ साउन २०८३, सोमबार

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Logo
Pulse Khabar सोमबार, साउन ११, २०८३

काठमाडौं:नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ ।

आइतबार प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ ।आज प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ४७ हजार ३ सय ४० रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम चाँदीको मूल्य भने ३ हजार ८ सय १० रुपैयाँ ५० पैसा कायम भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206