३१ आषाढ २०८३, बुधबार

सुनचाँदीको मूल्यमा वृद्धि

Logo
Pulse Khabar बुधबार, आषाढ ३१, २०८३

विराटनगर:नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ ।

पछिल्लो केही दिनेदेखि घटेको सुनचाँदीको मूल्य फेरी बढ्न थालेको हो ।बुधबार (आज) बजारमा सुन प्रतितोला ८ सय र चाँदी प्रतितोला ५५ रुपैयाँ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मूल्य बढेसँगै बजारमा आज सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार सुन प्रतितोला २ लाख ८४ हजारमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य बढेर प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार बजारमा चाँदी प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206