२८ आषाढ २०८३, आइतबार

सुनको मूल्यमा उछाल, चाँदीको भाउ भने घट्यो

Logo
Pulse Khabar आइतबार, आषाढ २८, २०८३

काठमाडौं :नेपाली बजारमा साताको पहिलो दिन आइतबार (आज) सुनको मूल्यमा वृद्धि भएको छ। बजारमा सुन प्रतितोला ६ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ ।

आइतबार बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । साताको अन्तिम दिन चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206