२४ आषाढ २०८३, बुधबार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार

Logo
Pulse Khabar बुधबार, आषाढ २४, २०८३

विराटनगर :नेपाली बजारमा आज (बुधबार) पनि सुनचाँदीको मूल्य घटेको छ ।

सुनचाँदको मूल्य मंगलबार पनि घटेको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ९(नौ ) सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ८७ हजार १ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य मंगलबार तोलाको २ लाख ८८ हजार रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ५ सय रूपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय ५५ रूपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206