२३ आषाढ २०८३, मंगलबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट:कतिमा हुँदैछ कारोबार?

Logo
Pulse Khabar मंगलबार, आषाढ २३, २०८३

विराटनगर :नेपाली बजारमा आज मंगलबार पनि सुनकाे मूल्य घटेकाे छ ।

आइतबार र सोमबार पनि घटेकाे थियाे ।सुनको मूल्य आज तोलामा १ हजार ४ सय रुपैयाँ घटेर २ लाख ८८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।हिजो तोलामा ९(नौ ) सय रुपैयाँ घटेर सुनको भाउ तोलाको २ लाख ८९(उनान्नब्बे ) हजार ४ सय कायम भएको थियो ।चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ घटेर ४ हजार ५ सय ५५ रुपैयाँ कायम भएकाे छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206