२३ आषाढ २०८३, मंगलबार

राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

Logo
Pulse Khabar मंगलबार, आषाढ २३, २०८३

काठमाडौं : एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएकाे छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक भएकाे हाे ।राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।पूरक परीक्षा असार १ देखि ७ सम्म सञ्चालन भएको थियो ।बोर्डका अनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन ग्रेडिङमा परेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206