१९ आषाढ २०८३, शुक्रबार

सुनचाँदीको मूल्यमा वृद्धि

Logo
Pulse Khabar शुक्रबार, आषाढ १९, २०८३

विराटनगर: नेपाली बजारमा बिहीबार (आज) सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ ।

सुन प्रतितोला ७ हजार २ सय रुपैयाँ र चाँदी प्रतितोला १ सय ६५ रुपैयाँले वृद्धि भएको हो ।शुक्रबार बजारमा सुन प्रतितोला २ लाख ९०(नब्बे) हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन बिहीबार २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी शुक्रबार प्रतितोला ४ हजार ६ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन बिहीबार बजारमा प्रतितोला ४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206