२० मंसिर २०८२, शनिबार

दुई दिनमा ओली प्रधानमन्त्री बन्नुहुन्छ : नेता निधि

Logo
Pulse Khabar मंगलबार, आषाढ १८, २०८१

विराटनगर । नेपाल कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व गृहमन्त्री विमलेन्द्र निधिले कांग्रेस एमाले गठबन्धनको सरकार ३ वर्ष टिक्ने दाबी गर्नु भएको छ ।

आज विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नु हुँदै कांग्रेस केन्द्रीय सदस्य निधिले कांग्रेस एमाले गठबन्धनको सरकार ३ वर्ष टिक्ने बताउनु भएको हो ।

पहिलो चरणमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति अनुसार सरकार चलाउने बताउनु भयो । त्यही समिकरण अनुसार केही दिन भित्रै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने उहाँले बताउनुभयो ।

काँग्रेस नेता निधिले अल्पमतमा पर्नुभएका प्रधानमन्त्री दाहालले बढीमा २ दिन भित्र राजीनामा दिने २ बित्तिकै ओली प्रधानमन्त्री बन्ने जिकिर गर्नुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206