१५ आषाढ २०८३, सोमबार

सुनचाँदीको मूल्यमा भारी गिरावट:कतिमा हुँदैछ कारोबार?

Logo
Pulse Khabar सोमबार, आषाढ १५, २०८३

विराटनगर : नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सुन प्रतितोला १ हजार ४ सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।साताको दोस्रो दिन सोमबार बजारमा सुन प्रतितोला दुई लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन आइतबार बजारमा सुन प्रतितोला दुई लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, सोमबार चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार बजारमा चाँदी प्रतितोला चार हजार ३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206