११ साउन २०८२, आइतबार

केसलिया खोला तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Logo
Pulse Khabar मंगलबार, आषाढ ११, २०८१

विराटनगर । कोशी प्रदेशमा सोमबार रातिदेखि परेको अविरल वर्षापछि बाढी र पहिरोको सम्भावना बढेको छ ।

विभिन्न खोेलाहरुमा जलस्तरले सतर्कताको तह पार गरेको र पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले मोरङ र सुनसरीको सीमा भएर बग्ने बुढी खोला (केसलिया खोला)को तटीय क्षेत्र डुवान हुने भन्दै सुरक्षित रहन आग्रह गरेको छ । मनसुन देशभर फैलिएको भन्दै मौसम पूर्वानुमान महाशाखाले केही दिन वर्षा हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

पल्सखबर प्रालिद्वारा संचालित www.pulsekhabar.com

सर्वाधिकार सुरक्षित |

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

विराटनगर – ५ ,कोशी प्रदेश,नेपाल |

9842023757

Email: [email protected]

[email protected]

बिज्ञापनको लागी:

9862006206