११ आषाढ २०८३, बिहिबार

नेपाली बजारमा सुनचाँदीको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?

Logo
Pulse Khabar बिहिबार, आषाढ ११, २०८३

विराटनगर :नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य भारी गिरावट आएको छ ।

मूल्य केही दिनदेखि निरन्तर ओरालो लागिरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ५ हजार २ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ७८ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बुधबार तोलाको २ लाख ८३ हजार ५ सय रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलाको २ सय ५० रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ३५ रूपैयाँ कायम भएको छ । बुधबार मूल्य ४ हजार ४ सय ८५ रूपैयाँ थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206