०८ आषाढ २०८३, सोमबार

सुनचाँदीको मूल्य वृद्धि

Logo
Pulse Khabar सोमबार, आषाढ ०८, २०८३

विराटनगर :नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदीको मूल्यमा आइतबार पनि वृद्धि भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको १ हजार ४ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सोमबार सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य आइतबार तोलाको २ लाख ८७ हजार ३ सय रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ७ सय ३० रूपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ९० रूपैयाँ थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206