२९ जेठ २०८३, शुक्रबार

‘दुई रुपैयाँ बदमासी प्रमाणित भयो भने मन्त्री पद त्याग्छु’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

Logo
Pulse Khabar बिहिबार, जेठ २८, २०८३

काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू गलत साबित भए मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले दुई अर्ब नभई दुई रुपैयाँ बदमासी, बेइमानी भएको साबित भए मन्त्री पद नै त्याग्ने बताएका हुन् ।उनले भने ,‘एक दुईटा खोस्टाले लेखे, दुई अर्बको आशंका भनेर । दुई अर्ब होइन । दुई रुपैयाँ बदमासी, बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न तयार छु । यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउनेहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईंहरूका काण्डबारे अनविज्ञ हो र ? ती पनि खुल्नेछन् ।’उनले सुशासनको निर्मम ऐजेन्डा लिएर अघि बढेको भन्दै सुशासनको त्यो कठोर कटिबद्धतालाई जनताले अनुमोदित गरेको दुई महिनामा नै धोका दिन नसक्ने दाबी गरे ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206