२६ जेठ २०८२, सोमबार

प्रहरीले एक सय २१ थान मोवाइल जिम्मा लगायो

Logo
Pulse Khabar मंगलबार, जेठ ०१, २०८१

विराटनगर । मोरङ प्रहरीले यो आर्थिक वर्षमा १ सय २१ वटा हराएको र चोरिएको मोवाइल फेला पारेर मोवाइल धनीलाई जिम्मा लगाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र खड्काले यो बैशाख महिनामा मात्रै २१ थान मोबाइल फेला पारेर सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको बताउनुभयो ।

उहाँका अनुसार उजुरीका आधारमा यस आर्थिक बर्ष २०८० ०८१ हालसम्म मोबाइल खोजतलास गर्दा जम्मा १ सय २१ थान मोबाइल फेला परेर जिम्मा लगाइएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206