काठमाडौं:स्थानीय बजारमा वुधवार सुनको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधवार सुनको मूल्य १० हजार १ सयले घटेका छ ।महासंघका अनुसार मगलवार प्रतितोला ३ लाख १ हजार ९(नौ) सयमा कारोबार भएको सुन वुधवार बढेर प्रतितोला २ लाख ९१( एकान्नब्बे) हजार ८ सयमा कायम भएको छ ।
त्यसैगरी,वुधवार चाँदीको मूल्य पनि १ सय ८५ रुपैयाँले घटेको छ । मगलवार प्रतितोला ४ हजार ९ (नौ सय) २५ रुपैयाँमा कायम भएको चाँदी मंगलवार ४ हजार ७ सय ४० रुपैयाँमा कायम भएको हो ।
