२१ जेठ २०८३, बिहिबार

आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Logo
Pulse Khabar बिहिबार, जेठ २१, २०८३

काठमाडौं :नेपाली बजारमा बिहीबार (आज) सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

बिहीबार सुनको मूल्यमा बुधबारको तुलनामा २ सय रुपैयाँ घटेको छ।बुधबार सुन तोलाको ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्यमा प्रतितोला ८५ रुपैयाँको घटेको छ । बुधबार प्रतितोला ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ५ हजार २ सय ८५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206